व्यवसायिक तरकारी र केरा खेती गर्दै आउनु भएका रमेश चन्द्र पौडेलले १० कठ्ठा जमिनबाट बार्षिक ३लाख नाफा।

Описание к видео व्यवसायिक तरकारी र केरा खेती गर्दै आउनु भएका रमेश चन्द्र पौडेलले १० कठ्ठा जमिनबाट बार्षिक ३लाख नाफा।

नमस्कार कृषि ज्ञान र प्रबिधी युटुब च्यानलमा।।
आज हामी लिएर आएका छौं। मधुवन नगरपालिका वार्ड नं.-८,दुर्गापुर बर्दिया निवाली ६९ बर्षिय अति लगनशिल पौरखी अगुवा किसान रमेशचन्द्र पौडेल जसले ४ कठ्ठा जमिनमा केरा खेती र ६ कठ्ठा जमिनमा तरकारी खेती गरेर वार्षिक २.५-३ लाख नाफा गर्दै आउनु भएका रमेश चन्द्र पौडेल ज्युको खेती मोह सम्बन्धि भिडियो लिएर।भिडियो अन्त्य सम्म हेरेर साथ दिनुहोला र भिडियो मन परे वहाँको सम्मानका निम्ति एक लाई र कमेन्ट अनि कृषि ज्ञान र प्रबिधी नामको युटुब पेजलाई एक सब्सक्राइब गरिदिनुहोला।
#farming
#agriculture
#hort
#banana
#vegetable
#garden
#garden

Комментарии

Информация по комментариям в разработке