दैनिक३०मिनेटको योग र ध्यान,घरमै बसेर बनाउं जीवन30 mints Daily Yogafor Diabetes/Heart/Kidney/immunity

Описание к видео दैनिक३०मिनेटको योग र ध्यान,घरमै बसेर बनाउं जीवन30 mints Daily Yogafor Diabetes/Heart/Kidney/immunity

शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ ।
धेरैजसो मानिस आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ, न वि श्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् या गोरो, सनातनी होस् या गैरसनातनी, साम्यवादी होस् या अरू कुनै वादी । हाम्रा आर्ष अन्वेषक पूर्वजहरूले प्रवर्तन गरेको योग, हामी तिनैका सन्ततिहरू भएर पनि त्यतिसाह्रो गर्दैनौं । हाम्रो पूर्वीय इतिहाससँग कुनै तालुक नभएका पश्चिमाहरू अहिले योग क्षेत्रमा धमाका गरिरहेका छन् । के यो योगबलको प्रभाव हैन ?
भोग , पद ,प्रतिष्ठा र बस्तुको आनन्न्द आस्थायी । आत्माको आनन्द स्थायी । रोज्ने भित्र पनि , वा वाहिर मात्रै । दृष्‍टिको यहि रोजाईले नै जीवनलाई सारा दु:ख वा सुखको कित्तामा उभ्याईदिंदो रहेछ ।
Descriptions of the original Vedic lifestyle are found in many traditional scriptures, directly and indirectly by passing references.
The most striking aspect of Vedic lifestyle was the great freedom, sense of responsibility and duty, personal empowerment, tolerance for less advanced categories, and personalised guidelines for each individual and group according to actual talents and tendencies, or guna and karma, with appropriate engagement for each level of personal evolution.
समाधान नहुने समस्या हुंदैन !
चिन्तालाई अवसरमा रुपान्तरण गर्न सकिन्छ। तनाव धेरै मानसिक र थोरै मात्र वास्तविक हो । मन द्रवित ,दु:खि र अन्योल हुंदा यो आवाज जो कोहिका लागि अवश्य सहयोगि हुनेछ । आफु लाभ लिउं र अरुलाई पनि लाभ लिन सहयोग पुर्याउं ।
Acharya Rajan Sharma is also known as also known as Bhimsen Sapkota . Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based on Australia ,and spreading happiness in many countries. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life.

Attend his motivational seminar , talk show , session and consultation. He Can be followed by the following social medias!

Web Site :
http://www.astrospiritual.com.au/
http://www.divineconsultation.com.au/

Face Book :
  / ausnepalnews  
https://www.facebook.com/profile.php?...

Motivational Videos:
जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
http://ausnepalnews.com/2016/08/33606...

Who is Acharya Rajan Sharma :
   • हिंड्न शुरु गरौं , बाटो  आँफैं  बन्ने...  

You Tube Channel :
   / @themindpowersociety  

जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं Powerful Nepali motivation video must watch
   • जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं...  

मिनेटभरमै जीवन बदल्नुस्।Powerful Nepali Motivational Words By Bhimsen Sapkota(Acharya Rajan)
http://bhimsensap.blogspot.com.au/201...

जीवन सुखी पार्ने महान र सक्त्तिशाली सुत्रहरु ! Best Tips for Successful Life
   • जीवन सुखी पार्ने  महान र  सक्त्तिशाली...  

जीत हात पार्नु छ भने अवश्य हेरौं Life Changing Powerful Spiritual Talk with Acharya Rajan Sharma
   • जीत हात पार्नु छ भने अवश्य हेरौं Life...  

रुपान्तरणका लागि योग तथा अध्यात्मिक शिविरको पूर्ण भाग A Complete Yoga & Transformation Session
   • रुपान्तरणका लागि  योग  तथा अध्यात्मिक...  

ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदुपयोग यसरि गरौं, An Inspirational Talk Must Watch!   • ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदु...  

जीवनलाई कसरि उर्जाशिल बनाउंंने ! सुन्नै पर्ने पर्वका रहस्यहरू।Powerful Motivational Nepali Video
   • जीवनलाई कसरि उर्जाशिल बनाउंंने !सुन्न...  

दु:ख र सुख केहो! मनको दु:ख हटाउंने सरल विधिहरू ! The Key Points for Happiness in Nepali
   • दु:ख र  सुख केहो! मनको दु:ख हटाउंने स...  

सफल जीवनका लागि सकारात्मक साहित्य Powerful Literary Talk With Acharya Rajan Sharma
   • सफल  जीवनका लागि सकारात्मक साहित्य Po...  

सफल जीवनका लागि योगलाई कसरि माध्यम बनाउंने ! The True Meaning of Yoga !
   • सफल जीवनका लागि योगलाई कसरि माध्यम बन...  

Namaste everyone!!! This is free vedio free for you . Unfortunately , the production cost is not free for us . If you would like to encourage us to spread the wisdom ,you are welcome to make some donation. In addition to the profits from this video we have decided to make sweatshirts for fundraising. 100% of the profits will be donated to the vulnerable children in Nepal . If you help you will be helped by the universe. Please find the donation link : http://astrospiritual.com.au/page.php... or contact us for contribution at [email protected]

##NepaliMotivational_InspirationalVedio_MahashaktiYoga_BhimsenSapkota_AcharyaRajanSharma

Комментарии

Информация по комментариям в разработке