A special place to visit in the east of Nepal is Cave Pool. गुफा पोखरी र मेन्क्ष्यायेम डाँडा दृश्य

Описание к видео A special place to visit in the east of Nepal is Cave Pool. गुफा पोखरी र मेन्क्ष्यायेम डाँडा दृश्य

A special place to visit in the east of Nepal is Cave Pool. गुफा पोखरी र मेन्क्ष्यायेम डाँडा दृश्य 🤓
एक पटक आबस्य आउनु होस्। नेपालको पुर्वबिय भुभाग क्षेत्रमा घुम्न जानलाई एक बिशेष ठाउँ गुफा पोखरी संगै मेन्क्ष्यामेय डाँडा रमणिय स्थान छ। भ्रमण र बनभोज खानका लागि राम्रो हुन्छ। यहाँ २८जातको लालिगुराँस फूल फुल्ने सिजनमा गुराँस ढकमक्क फुल्ने गर्छ। घुम्न जानलाई फागुन, चैत र बैशाख महिना भरी सम्म गुराँस फुलेको पाइन्छ। यस ठाउँमा माघ देखि बैशाख महिना भरी सम्म हिउँ पर्ने हुन्छ। मेन्क्ष्यायेम डाँडा बाट संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर र तेह्रथुम जिल्लाको भुभाग क्षेत्रको दृश्यहरू अवलोकन गर्न सकिन्छ।
Laligurash Travel YouTube channel बाट सेवारो/नमस्कार🙏 तपाईहरू लाई स्वागत छ। हाम्रो गाउँबेशी समचार तथा प्राकृतिक पर्यटकीय दृश्यहरू संगै ईतिहासिक खोज संकलन, घटना, बिचार, सुचना सामग्रीहरू, कला-संकृति पहिचान र मनोरञ्जन को लागि लालिगुराँस समचार दृश्य युटुब च्यानलमा लाईक, शेयर, सब्क्राईब गर्नु नभुल्नु होस्। ( कृपया,, सल्लाह सुझाव र सहयोगको लागि कमेन्ट गर्नु होला।)    / @laligurashtravel  
आदरणिय, दर्शक महानुभावहरु यस च्यानललाई साथ, सपोट, समर्थन र सहयोग को लागि लाईक, सेयर, कमेन्ट र सब्क्राइब गरिदिनु होस्। फेसबुक पेच/युट्युब च्यानल #Laligurash_Travel   / laligurashnewsview      / @laligurashtravel  
"धन्याबाद" भिडियो हेरि लाईक, सब्क्राईब गरिदिनु भएकोमा। #visit_nepal #views #tehrathum #travel #travelvlog #travel_&_events #love #hamro_news #offline #home

Комментарии

Информация по комментариям в разработке