पोखराको सबैभन्दा पुरानो जेरी पसल । भुत्ते साहुको जेरी पसलको कथा ।। Katha Ghar

Описание к видео पोखराको सबैभन्दा पुरानो जेरी पसल । भुत्ते साहुको जेरी पसलको कथा ।। Katha Ghar

भुत्तेको जेरि पसल

मध्य साउनको एक बिहान हामी पोखराको भिमसेन टोलमा थियौ । बिहानैदेखि आकाश खुलेको थिएन । हाम्रो निद्रा खुली हाल्यो ।

पोखराको सबैभन्दा पुरानो जेरि पसलको कथा सुन्न जाने हाम्रो योजना । क्यामेरालाई प्लास्टिकको झोलामा मोरेर भैरव टोलतिर हानियौ ।

हामी पुग्दा चुल्याजुको परिवार जेरि बनाउन व्यस्त थियो । पसलमा आउने ग्राहकलाई जेरि पुर्‍याउन उनीहरुलाई भ्याइनभ्याई थियो ।

लाहुरे हुने सपना बोकेर मुगलान पसेका राजकुमारका बुवाले पाक कला सिकेर पोखरा आए । चुल्याजु परिवारले पुर्खाको पदचाप पच्छ्याई रहेको छ । भुत्तेको जेरि पसलको चर्चा राजपरिवारसम्म थियो रे !

Story - Divas Gurung @ Shyam Magar
copyright - Katha Ghar

Комментарии

Информация по комментариям в разработке