भिडियो श्रृङ्खला “चासो - भाग २

Описание к видео भिडियो श्रृङ्खला “चासो - भाग २

यस भागले नागरिक सहभागिताका प्रक्रिया, विधि र यसको प्रवद्र्धनकालागि सरकार, निजी क्षेत्र, नागरिक समाज र नागरिक लगायतका बिभिन्न सरोकारवालाहरुको भूमिकाको बारेमा प्रष्टाउँछ ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहकार्यमा निर्मित यो तीन भागको भिडियो श्रृङ्खलाले परिवर्तित सन्दर्भमा नागरिक, नागरिक समाज र स्थानीय सरकारलाई नागरिक सहभागिताका विधि, प्रक्रिया र संरचनाबारे मार्गदर्शन गर्दछ । यसले नागरिक सहभागितामार्फत् स्थानीय सुशासन अभिवृद्धि गर्न नागरिक सहभागिताको सैद्धान्तिक र व्यावहारिक बुझाइ बढाउँदै यसको प्रबर्धनमा विभिन्न क्षेत्रको भूमिकालाई प्रस्टाउँछ ।

Комментарии

Информация по комментариям в разработке