How to play allare nani kc on sarangi , lesson - 18 by Surya Purbachhane Magar

Описание к видео How to play allare nani kc on sarangi , lesson - 18 by Surya Purbachhane Magar

how to play allare nani kc on sarangi by Surya Purbachhane Magar

नमस्कार म गायक/संगीतकार तथा सारङ्गी वादक सुर्य पुर्बछाने मगर ! हजुर हरुको माझमा बिगत केही समय देखि नेपाली मौलिक बाजा सारङ्गी लाई सरल र सहज तरिकाले कसरी बजाउन सकिन्छ र कसरी सिक्ने भन्ने कुरालाई मध्यनजर गर्दै सारङ्गिको लेसन हरु राख्दै आएको छु , यो मेरो सानो प्रयास हजुरहरुलाई कस्तो लाग्छ कृपया सल्ला सुझाव दिनु हुन हार्दिक अनुरोध गर्दछु र यस " षडज सारङ्गी पाठशाला " लाई माया गरि सेयर सस्क्राइभ गरिदिनु होला ।

यस युटुब च्यानल मा अप्लोड भएका भिडियोहरु कपि गरि अन्य च्यानलमा अप्लोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ ।


अल्लारे नानी केसि by
झलकमान गन्धर्व

ताल - कहरवा ( समला )
स्थायी :-
सां सां सां । निसां रें सांनी ध
गम ग रे । ग ध पमे प
रे ग म । ग -रे सानी. ध.नी.
सा - - - । - - - -

music :-
नि.सा नि. ध. । नि. रेग मे मे
गमे पमे गमे । रे गमे रे ग
रेग मेग रेग । सा नि.ध. नि. रेग
सा - - - । - - - -
[सां निध नि धप । ध पमे प मेग
मे गरे ग रेसा । सा - सां - ] 2
। सा - ग - ।

अन्तरा :-
[ - ग ग ग । गम गम गरे
ग प ध । नि - सां -
- - - । - - - - ] 2
सां सां सां । निसां रें सांनी ध
पमे ध पमे । ग - - -
[ - सां सां सां । निसां रें सांनी ध
गम ग रे । ग ध पमे प
रे ग म । ग -रे सानी. ध.नी.
सा - - - । - - - - ] 2

सल्ला सुझावको लागि:
षडज सारङ्गी पाठशाला
सुर्य पुर्बछाने मगर
९८४१३२५४०८
#Surya_Purbachhane_Magar

Комментарии

Информация по комментариям в разработке