थुलुङ दुधकोसी गाउँपालिका प्रमुख असिम राई ज्यूसँग भेट्न जिमी (राई) उत्थान समाजको टिम मुक्लितिर

Описание к видео थुलुङ दुधकोसी गाउँपालिका प्रमुख असिम राई ज्यूसँग भेट्न जिमी (राई) उत्थान समाजको टिम मुक्लितिर

जिमी (राई) उत्थान समाजको केन्द्रीय र स्थानीय समितिको टिम थुलुङ दुधकोशी गाउँपालिका सरकारले गरेका नमुना काम, कार्यक्रमको स्थलगत अवलोकनको लागि पुगेको हामीलाई गाउँपालिका अध्यक्ष असिम राई ज्यूले न्यानो स्वागत गर्नु भई पालिका अफिस, दुधकोसी सामुदायिक अस्पताल, बैङ्क, थुलुङ दुधकोसी बहु-प्राबिधिक शिक्षालय, ओगानेमको अवलोकन गराउनु भयो। आफुले आगामी दिनमा गर्नुपर्ने अनि गर्ने योजनाको बारेमा पनि बताउनु भयो। अध्यक्ष ज्यू आफ्नो कार्य ब्यस्तताको बाबजुद पनि हामीलाई समय दिनु भयो। हार्दिक आभार पालिका प्रमुख ज्यू!🙏 २०८१ जेष्ठ ११ गते।

Комментарии

Информация по комментариям в разработке