AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १० सोमबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १० सोमबार साँझ ७ बजे | AP1HD

NEWS PRESENETR :SMITA KHATIWADA & SABIKA SHRESTHA
HEADLINES:

१. श्रीकृष्ण जन्माष्टमीमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुँइचो, चितवनमा रोपाईँ जात्राको रौनक, गौराको मुख्य दिन सुदूरपश्चिममा हर्षोल्लास ।
पर्व र परम्परा
श्रीकृष्ण जन्माष्टमी र गौराको रौनक

२. सत्तागठबन्धनमा भागबण्डा नमिल्दा दुई प्रदेशका सरकार अपूर्ण, गण्डकीमा मन्त्रालय फुटाएर भाग पुर्‍याउने सहमति, कोशीमा कांग्रेस-एमालेवीच मतभेद कायम ।
भागबण्डाकै भर
मन्त्रालय फुटाउने सुरसार

३. ट्रंक तथा डेडिकेटेड लाइनको महशुल विवाद संसदीय समितिमा छताछुल्ल, सरकार उद्योगीको प्रभावमा परेको विपक्षीको दाबीमा सत्तारुढकोसमेत साथ ।
बक्यौता विवाद
ट्रंक तथा डेडिकेटेड लाइनको महशुल

४. प्रसुति सेवा प्रभावकारी बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिवद्धता, सेवाभावले काम गर्न कर्मचारीलाई निर्देशन, बहुप्रतिक्षित शिक्षा विधेयक समितिमै अलपत्र ।
शिक्षा र स्वास्थ्य
शिक्षा विधेयक समितिमै अलपत्र
र,
५. बंगलादेश साफ अण्डर-ट्वेन्टि च्याम्पियनशीपको फाइनलमा, ट्राइब्रेकरमा पराजित भारत तेश्रोका लागि भुटानसँग भिड्ने, उपाधि भिडन्त नेपाल र बंगलादेशवीच ।
साफ यू-२० च्याम्पियनशीप
उपाधिका लागि नेपाल र बंगलादेश आमनेसामने


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке