Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Ranjit Gazmer
रञ्जित गजमेर- कालजयी र बहुप्रतिभाशाली संगीत स्रष्टा, अग्रज संगीतकार, नेपाली सांगीतिक क्षेत्रका जिउँदो इतिहास, नेपाली संगीतको विश्वविद्यालयको उपमा ।
जन्म सन् १९४२ अक्टोबर ३, दार्जिलिङको अगमसिंह गिरी रोड/ संगीत करिअरमा काठमाडौं, दार्जिलिङ र मुम्बइको त्रिवेणी/दार्जिलिङको संगम समूह हुँदै नेपाली सांगीतलाई जीवन दिएको श्रेय
नेपालीलगायत बंगाली, हिन्दी, गढवाली, कुमाउ आदि भाषाका चलचित्रमा संगीत । नेपाली मादललाई बलिउडमा स्थापित गराउन सफल साधक, नेपाली मादलका सद्भावना दूत
नेपाली संगीतमा गजमेरकृत ५ दशक पुराना गीत अझै पनि लोकप्रिय जस्तै-
र्मिमिरे साँझमा सिमसिमे पानी, झझल्को लिएर आएछ सावन, उकालीमा अघिअघि, के सोचें मैले, कुसुमे रुमाल, कुन मन्दिरमा जान्छौं यात्री, वीरताको चिनो, मोहनी लाग्ला है, नयाँ नयाँ सजाउ है संसार, लहनाले जुरायो कि, डाली डाली फूल फुल्यो, चिसो चिसो हावामा लगायत गीतका कालजयी संगीतकार । डेनी डेङ्जोपाले गाएका ‘मनको कुरालाई बाँधी नराख गाँठो परिजाला….,’ ‘चिसो चिसो हावामा यो मन त्यसै बरालिन्छ….,’ ‘हेरिदेऊ आँखा सपना विपना…,’ र ‘जिन्दगीमा यस्तो दिन कसरी….,’ बोलका चर्चित गीतका स्रष्टा
नेपाली चलचित्रहरूः बासुरी, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दक्षिणा, देउता, दुई थोपा आँशु, तृष्णा, दर्पण छाया लगायत चलचित्रमा लोकप्रिय संगीत
बलिउडमा ख्याती कमाएका सेक्साफोनका भिष्मपिता मानिने मनोहरि सिंहसँगको संगत र मुम्बइ यात्रा/ भारतका वरिष्ठ संगीतकार एसडी बर्मन र उहाँका छोरा आरडी बर्मनका साथमा मादल बजाउँदा बजाउँदै बलिउडमा छिरेर कान्छा उपनामले परिचित। आशा भोस्लेसँग व्यक्तिगत र पारिवारिक सम्बन्ध । भोस्लेको उक्ति- (गोरखा लोग कभी साथ नही छोड्ते)
१९८२ मा ‘हरे कृष्ण हरे राम’देखि हम दोनो दो प्रेमी.... र चलचित्र 1942 अ लभ स्टोरीसम्मको चर्चा।
गजमेरको संगीतमा साधना सरगमदेखि उदीतनारायण झासम्मले चर्चित बन्ने अवसर पाए ।
काठमाडौंको बसाइका सम्झना
२०२५ सालमा ‘नौलाख तारा’ गाउन काठमाडौं निम्त्याइएका अम्बर गुरुङ अर्को वर्ष नेपालमै बस्ने गरि आएको/ नेपाल एकेडेमीमा संगीत विशेषज्ञ नियुक्त हुँदा बालकृष्ण समकै हस्ताक्षरसहितको नियुक्ति पत्र ।
दार्जिलिङको मिश्रण संगीत (बलिउड, पाश्चात्य र भारतीय) र नेपालको मौलिक संगीतका साक्षी। यो मुटुलाई..गीत रेकर्ड गरेपछि मुम्बइको मोहम्मद रफी रोडको कहानी, नारायण गोपाल चोकको प्रसंग।
बालसखा एवं पत्नी/प्रेमिका कुशुम गजमेरको संगीत करिअर, गृहिणी चर्चित स्रष्टा बनेको रोचक कहानी । चलचित्र निर्देशक तुलसी घिमिरेसँगको पारिवारिक सम्बन्ध तथा प्रकाशोन्मुख आत्मकथा इत्यादिबारेको नालिबेली
Producer: Phurba Sherpa
Camera Person: Sanjay Poudel
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: KP Devkota
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
Social Media
Salil Dhungel
Krishna Rana
IT DEPARTMENT
Sujan Karki
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
©2022 AP1HD™
#RanjitGazmer #TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork
Информация по комментариям в разработке