नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर ! - NEWS24 TV

Описание к видео नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर ! - NEWS24 TV

नेकपा एकिकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता, बरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारीका लागि भएको निर्वाचनमा आफूलाई राजनीतिका हस्ती भन्नेहरु नै पराजित भएका छन् । रामकुमारी झाँक्री, विजय पौडेल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका नेताहरु पराजित मात्रै भएका छैनन्, उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке