Baigunilai|| बैगुनिलाई बिर्सु भन्छु ||अरुन योन्जन || निरन्तता नेम्वाङ

Описание к видео Baigunilai|| बैगुनिलाई बिर्सु भन्छु ||अरुन योन्जन || निरन्तता नेम्वाङ

Baigunilai || बैगुनिलाई बिर्सु भन्छु ||अरुन योन्जन || निरन्तता नेम्वाङ #nepalisong 2023

स्वर :- अरुन योन्जन / निरन्तता नेम्वाङ 
सब्द ,संगीत:-  अरुन योन्जन 
एरेन्जर:- राजु कार्कि
रेकर्डिङ :- मनोज साम्सुहाङ्ग राई
क्यामेरा :- धन खालिङ्ग राई
स्टुडियो:-   किङ्ग  स्टुडियो  काठमाडौं 



#nepalilokdohorivideo
#purbeli lok git collection
#nepalisong
#keeploving
#viral
#viralvideo
#nepali






केटा :- गयौ माया नौ डाडाकाटेर
   मै दुखिको मायालाई मारेर   
बैगुनिलाई बिर्सु भन्छु झल्को झन आखैमाi
बाचुन्जेल त मायामोह मरे कान्छी ढुङ्गामाटैमा

  केटि :- हातै काटयो चालिसे चुराले
   माया फाटयो अर्कैको कुराले
बैगुनिलाई बिर्सु भन्छु .......

  केटा :-  सपनिमा देखेथे बिहा भाकको
रैछ माया भाग्यमै नभाको १
   केटि :- मेटिन्दैन भाबिले लेखेको
              हुन्नमाया आखैले  देखेको

  केटा :-   एइमायाले हसाउने रुवाउने
बिरहमा मन्केले बुझाउने
 केटि :-   सब्ले देख्छ लाको र खाको
  कस्ले देख्छ योमन्मपिरभाको

 केटा :- दारको ठेकी मुईपार्ने मदानी
 छुट्यो माया हुने भो कहानी
 केटि :- छुट्यो माया मुटुमा चोट भयो
  बाचुन्जेललाई दुखिरहने रोगभयो ।।


दुई खोली दोभान new song 

👉️   • Duikholi dobhan/दुईखोली दोभान Arun Yo...  


घरत पर्यो ए कान्छी खोटाङ दिक्तेल song

👉️   • Ghar ta paryo A kanchhi Khotang Dikte...  
     
    यस च्यानलमा मा रहेको गित संगीत तथा video हरु कपि download गरि अन्य channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। 



Facebook  page …
https://www.facebook.com/profile.php?...


Facebook
  / inkal.yonjan.5  

            🙏🙏Thank  you 💞💞🙏

Комментарии

Информация по комментариям в разработке