Dream Korea Manufacture preparation Class

Описание к видео Dream Korea Manufacture preparation Class

Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना
(All Class Admission Open) Online & Physical Both class हरु
#.Zero Level दिनको १-२ PM New class फागुन २० बाट Start हुदै
Runing Class हरु
#.बिहान 6-7Am Grammar start
#.दिनको १-२ PM Grammar.
#.बिहान ७-८ बजे सम्म Advance grammar( Chapter Start हुदै )
#.दिउसो २-३ बजे सम्म Chapter २८ हुदै
#.बिहान 6-7 बजे सम्म(Textbook chapter ४८)
#.बिहान 8:30-9:30बजे Manufacturer Preparation (Manufacturer तयारी Class)
#.दिउसो ३-४ बजे Manufacturer Preparation (Manufacturer तयारी Class)
Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)
सुबिधा हरु
सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
9852677658(whatsapp) , 023591658 9765308000

Комментарии

Информация по комментариям в разработке