इ एम के हो ? यस्ले कसरी वालिलाई सहयोग गर्छ ? हेर्नुस भिडियोमा । EM

Описание к видео इ एम के हो ? यस्ले कसरी वालिलाई सहयोग गर्छ ? हेर्नुस भिडियोमा । EM

ई. एम के हो ?
प्रभाबकारी सुष्म जिबाणु (भ्ः ) भन्नाले आँखाले सोझै देख्न नसकिने , फईदजनक शुस्म जिबाणु को मिश्रित समुह हो ्र इ एम जैविक इन्नोकुलेंट भएकाले यसको प्रयोग गर्दा जैविक र एन्टी अक्सिडेसन प्रक्रिया द्वारा माटो को उर्बरा शक्ति बदाउछ , सहर र घरायसी फोहोरलाई ब्यबस्थित गर्न सकिन्छ ्र जुनसुकै करणले आउने गन्ध हटाउन सकिन्छ तथा ३० दिनमा नै स्तरिय जैविक कम्पोस्ट मल तयार गर्न सकिन्छ ्र बिरुवा मा रोग प्रतिरोधात्मक छेमता को बिकाश गर्दछ ्र बिरुवा लाई स्वस्थ बनाइ उत्पादन ब्रिदी मा सयोग पुराउछ ्र पसुपंछी पालन मा यसको प्रयोग ले विभिन्न रोग हरुको प्रभाब लाई न्यूनीकरण गर्दछ ्र इ. एम नेपाल बाट उत्पादन भएको तर जापानी प्रबिधि हो ्र यो एक लिटर को बोत्तल मा शिलबन्दी अवस्था मा पाउन सकिन्छ ्र
इ एम को फाइदा हरु ः
१. बोट बिरुवा लाई अङ्कुराउन , फुल लग्न , फल लाग्न र पाक्ने प्रक्रिया मा मद्दत गर्दछ ्र
२. माटोको भौतिक , रासायनिक र जबिक अवस्थाको सुधार गर्दछ ्र
३. बालिनालीको फोटो सिन्थेटिक प्रक्रिया बदाउन
४. मलको रुपमा प्रयोग गर्न
५ पशु बस्तुको रोग नियन्त्रण गर्न
६. ब्यबसायिक कुखुरा पालनामा औषधिको रुपमा प्रयोग गरि लागत घटाउन को लागि
७. दुर्गन्ध लाई कम गर्न को लागि
८. फोहोर मैला को ब्यबस्थापन गर्न को लागि
९. फोहोर पानी लाई सुद्ध पार्नको लागि
इ एम मा के हुन्छ ?
( फोटो सिन्थेटिक ब्याक्टेरिया
( ल्याक्तिक एसिड ब्याक्टेरिया
( नाइट्रोजन फिक्सिंग ब्याक्टेरिया
( इस्ट्स
प्रयोग ः
( कम्पोस्ट मल बनाउन ः १ लिटर ईम बाट ५०० के जी कम्पोस्ट तयार गर्न सकिन्छ ्र
( बालि हरुमा प्रयोग गर्न ः धानबालि मा १ लिटर पानी मा ५ देखि १० एम एल राखी बिउ को उपचार तथा छर्न पानी सकिन्छ
तरकारी बालीमा पानी बिउ तथा तरकारी बालि मा समेत छर्न सकिन्छ ्र
फलफुल खेतीमा ः ५ एम एल प्रयोग गरि खाडल मा मल राख्ने बेला हाल्न सकिन्छ र बिरुवा मा छर्न सकिन्छ ्र
( गन्ध आउने ठाउमा प्रयोग गर्न ः १ वर्ग मिटर छेत्रमा एम १० लिटर पानी मा मिसाई छर्ने , १० देखी १५ दिनको फरकमा
( पशु पन्छीको दानामा अनि पानी मा मिसाई दिन सकिन्छ
( माछा पालन मा ः १०००० लिटर पानी बराबर १ लिटर इ एम प्रयोग गर्न सकिन्छ ्र
मूल्य ः १ लिटर को लागि रु १२५।– सम्पर्क ः९८०३९६७३९०

Комментарии

Информация по комментариям в разработке