लामा म्हेम्हेको प्रबचन तामाङ्ग जातिको उत्पत्ति र ल्होक्षारको बारेमा @NIJGADH बनखु टोल

Описание к видео लामा म्हेम्हेको प्रबचन तामाङ्ग जातिको उत्पत्ति र ल्होक्षारको बारेमा @NIJGADH बनखु टोल

यो video मैले निजगढ मा हुदा मेरो मामाघरमा खिचेको हो l
लामा म्हेम्हेको प्रबचन तामाङ्ग जातिको उत्पत्ति र ल्होक्षारको बारेमा @निजगढ बनखु टोल l
40 minet को यो भिदियो हेर्नुहोस र हामी सम्पुर्न तामाङ जाती हरुले बुझ्नै पर्ने, हामी तामाङ जातीको कसरी र कहा बात उत्पत्ती भयो, हामी तामाङ जातीले सोनाम ल्होसार र ग्याल्पो ल्होसारको बारे मा बुझ्नै पर्ने कुराहरु गाउको आखेले राम्रो सङ्ग बुजाउनु भयको छ। कृपया समय दियर हेर्नु अनि बुझ्नु होला । थुजेछे ।।।

Комментарии

Информация по комментариям в разработке