AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ४, शुक्रवार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ४, शुक्रवार साँझ ७ बजे | AP1HD

News Presenter:

Headlines:

१.सत्तारुढ र विपक्षीको हठले संसद महिनौदेखि बन्धक,कानुन बनाउने थलोमा प्रतिशोधको राजनीति, समाधानको साटो दुरी बढाउदै दलहरु
कहिलेसम्म बन्धक
कानुन बनाउने थलोमा प्रतिशोधको राजनीति

२.गिरिबन्धु टी-स्टेट प्रकरणले चौतर्फी तरंग,आफै मुछिने भयले एमाले र कांग्रेस नेतृत्वको वाकयुद्ध, सर्वोच्चको फैसला कार्यान्वयनमा चुनौति
गिरीबन्धु प्रकरण
फैसला कार्यान्वयनमा चुनौति

३.सत्ता र स्वार्थ केन्द्रित राजनीतिको नमुना कोशी प्रदेशमा संधै किचलो, कानुन निर्माण अस्तब्यस्त,प्रदेश सरकारको औचित्यमा प्रश्न
सधै किचलो
प्रदेश सरकारको औचित्यमै प्रश्न

४.राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा,घरजग्गा र सवारी खरिदमा लचकता, शेयरबारे पुरानै नीतिले लगानीकर्ता निराश
त्रैमासिक समीक्षा
कर्जा माग बढ्ने अपेक्षा ।



५.क्षेत्राधिकार विवादले नेपालगन्जको रंगशाला भद्रगोल,करोडौ लगानीका पूर्वाधार जीर्ण,राष्ट्रिय खेलकुद परिषदको भूमिकामा प्रश्न
अस्तब्यस्त रंगशाला
राष्ट्रिय खेलकुद परिषदको भूमिकामा प्रश्न

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке