Sajha Sawal | साझा सवाल - तराई मधेसका मतदाताका कुरा

Описание к видео Sajha Sawal | साझा सवाल - तराई मधेसका मतदाताका कुरा

Sajha Sawal | साझा सवाल - तराई मधेसका मतदाताका कुरा

स्थानीय तहको दोस्रो चरणको चुनावको मिति तीन पटक सरि सकेको छ। निर्वाचनको वातावरण बनाउन भन्दै मधेस केन्द्रित दलहरुले आफ्नो माग पनि अघि सारि रहेकै छन् । यो बेला तराई मधेसका मतदाता चाहि के भन्छन् ? यसपालीको साझा सवाल धनुषा र रौतहटका गाउँठाउँबाट।

This program was aired in Kantipur Television on 04 June 2017 at 9:00 PM

Комментарии

Информация по комментариям в разработке