बिहान ७ बजेको कान्तिपुर समाचार, १९ साउन २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, १९ साउन २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १९ साउन २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* नदीको बहाव क्षेत्र अतिक्रमणमा सरकार नै अगाडि / मापदण्ड मिचेर बनाइएका सडक, पार्क, रंगशालाजस्ता संरचनाले बर्सेनि डुबान र क्षति / हटाउन राजनीतिक दबाब तगारो ।

* मन्त्रिपरिषद्‌ समावेशी नभएको आलोचनापछि राज्यमन्त्रीमा दलित समुदायको प्रतिनिधित्व/ कालोसूचीमा परेका र कैद माफी पाएकालाई समेत राज्यमन्त्री उपहार ।

* सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँद्वारा नयाँ सरकार गठनको आह्वान/ मुख्यमन्त्रीको दाबी पेश गर्न आइतवार साँझ ५ बजेसम्मको समय ।

* अमेरिकी राष्ट्रपतिको डेमोक्रेटिक उम्मेदवारमा कमला ह्यारिसको औपचारिक चयन/ चार हजार प्रतिनिधि मध्ये ५० प्रतिशतबढीको समर्थन ।

* पेरिस ‌ओलम्पिकको सातौं दिन १३ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा/ आयोजक फ्रान्स दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा उक्लियो ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке