गोप्य खेल खेल्दै प्रचण्ड रवि र माधव, अदालत पुग्यो ओलीको ‘केश’ सरकार धरमरमा !

Описание к видео गोप्य खेल खेल्दै प्रचण्ड रवि र माधव, अदालत पुग्यो ओलीको ‘केश’ सरकार धरमरमा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गराएसँगै संविधान विपरीत सरकार गठन भएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट परेको हो । नयाँ सरकार गठन भएसँगै प्रतिपक्षमा धकेलिएका माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलहरु समेत यो सरकार गैरसंवैधानिक ढङ्गबाट बनेको आरोप लगाउदै आएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नयाँ सरकारको स्थायित्वबारे पहिलो दिनबाटै विभिन्न अड्कलबाजी सुरु भइसकेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке