यस्तो छ क्यानडा सिरिजलाई नेपालको संभावित टोली, आकाश माथि सबैको नजर, रोहित र दिपेन्द्र सम्मानित

Описание к видео यस्तो छ क्यानडा सिरिजलाई नेपालको संभावित टोली, आकाश माथि सबैको नजर, रोहित र दिपेन्द्र सम्मानित

नेपाली क्रिकेट टोली यतिबेला आइसीसी लिग टु अन्र्तगत क्यानडा सिरिजको तयारीम जुटेको छ । नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै भारतमा अन्तिम तयारी गर्ने जनाएको छ । आजको सामाग्रीमा हामीले सिरिज खेल्ने नेपालको संभावित १५ सदस्यीय टोलीका बारेमा चर्चा गर्नेछाँै सँगसँगै, ग्लोबल टि ट्वान्टीका लागि क्यानडामा रहेका नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल र अलराउण्डर दिपेन्द्रसिंह ऐरी सम्मानित भएका छन् ।
#sandeeplamichhane #nepalvscanada #nepalvsoman #nepalcricket #cricketteam

Комментарии

Информация по комментариям в разработке