BISHWO KO ITIHAS // HISTORY OF WORLD // विश्वकाे इतिहास // BE SMART // KESHAB SIR // LOKSEWA // TSC

Описание к видео BISHWO KO ITIHAS // HISTORY OF WORLD // विश्वकाे इतिहास // BE SMART // KESHAB SIR // LOKSEWA // TSC

BISHWO KO ITIHAS // HISTORY OF WORLD // विश्वकाे इतिहास // BE SMART // KESHAB SIR // LOKSEWA // TSC
लाेक सेवा अायाेग , शिक्षक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ विश्वकाे भूगाेल सम्बन्धी परिक्षामा साेधिसकेकाे र परिक्षामा साेध्नसक्ने प्रश्नहरू र त्यसकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।

विश्वको इतिहास
हालसम्म परिक्षामा सोधिएका सम्पुर्ण प्रश्नहरुको समाधान
अब सोध्न सक्ने अति सम्भावित प्रश्नहरुको समाधान

अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो
ीषभ, ीष्दभचतथ ब्लम एगचकगष्त या ज्बउउष्लभकक,
संयुक्त राष्ट्रसंघको बडापत्रमा कति अध्याय रहेको छ र कुन शहरमा हस्ताक्षर भएको थियो
ज्ञढ अध्याय स्यानफ्रान्सीस्को, खरिदार २०६८
धारा ः१११
म्याग्नाकार्टा ः ६३ धारा , हस्ताक्षर रनीमेड
वि.स. १८४६ मा नेपाल भोट विच सन्धि कुन ठाँउमा भएको थियो ?
केरुङ्ग ना.सु. २०७८
नेपालसँग दौत्य सम्बन्ध भएको मितिको आधारमा पहिलोबाट पछिल्लो क्रममा मिलाउनुहोस ।
बेलायत , अमेरिका, फ्रान्स, चिन, रुस
बेलायत , अमेरिका, फ्रान्स, चिन, रुस शाखा अधिकृत २०७८, वाग्मती प्रदेश ५औ २०७८




दोस्रो विश्वयुद्ध समाप्तिसंगै विभाजन भएको कुन मुलुक शितयुदद्धको अन्तयसंगै एकिकरण भयो
जर्मनी शाखा अधिकृत द्दण्ठण्
कहिले एकिकर०ा भयो ? ः सन ज्ञढढण्
दोस्रो विश्वयुद्ध समाप्तीको समयमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति को थिए
ह्यारी एस टुम्यान ज्बचचथ क्। त्चगmबल अधिकृत द्दण्ठण्
नेपाल र इष्ट इण्डिया कम्पनि बिच सुगौली सन्धि कहिले भएको थियो
सन् ज्ञडज्ञट मार्च द्ध द्दण्ठण् अधिकृत
सन् द्दण्ज्ञद्ध मार्च ड तारिखमा हराएको मलेसिया एयरलाइन्सको उडान नं. घठण् को जहाज क्वालालम्पुर बाट कहाँका लागी उडेको थियो
बेइजिङ्ग द्दण्ठज्ञ अधिकृत


तलका भनाइहरु ठिक, बेठिक छुट्याउनुहोस् ।
रुसीक्रान्ती अक्टोबर ज्ञढज्ञठ मा सुरु भएको थियो ।
दास्रो विश्वयुद्धमा संयुक्त राज्य अमेरिकाले नागासाकीमा लिटल ब्वाय र हिरोसिमामा फ्याटमेन बम हानेको थियो ।
१ ठिक २ बेठीक शाखा अधिकृत द्दण्ठघ
इन्दस भ्याली सिभीलाइजेसन लाई............... नामबाट पनि चिनिन्छ ।
हरापको सभ्यता अधिकृत द्दण्ठद्ध


जोडा मिलाउनुहोस्
नेपोलियन म्यान अफ डेस्टिनी
बिस्मार्क म्यान अफ ब्लड एण्ड आइरन
हो ची मिन्ह अँकल हो
सर वाल्टर स्कट उत्तरका जादुगर
उत्तर ः सबै सहि
अधिकृत द्दण्ठद्ध्
विश्वको सबैभन्दा होची महिला को हुन ?
ज्योती अम्गे , खरिदार द्दण्टढ


फ्रान्समा राज्यक्रान्ती हुँदा त्यहाँको सँसदको नाम के थियो ?
स्टेट जनरल शाखा अधिकृत २०६१
रुसको सन १९१७ को अक्टोवर क्रान्ती कुन पार्टी÷नेताको नेतृत्वमा भएको हो ?
बोल्सेभीक ÷ लेनीन (ना.सु. २०७०)
अमेरिकाले औपराचिक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले ग¥यो ?
२०११ डिसम्वर १५ ना.सु. २०७०
फ्रान्सको राज्यक्रान्तीताका त्यहाँको राजा को थिए ?
लुई सोह्रौँ ( शाखा अधिकृत २०६२, पाटन सँग्रहालय सहायक २०७१)

Комментарии

Информация по комментариям в разработке