जापानका स्टार फुटबलर केसुके होन्डा नेपालमा | Kantipur Samachar

Описание к видео जापानका स्टार फुटबलर केसुके होन्डा नेपालमा | Kantipur Samachar

जापानका स्टार फुटबलर केसुके होन्डा यतिखेर नेपालमा छन् । उनी एएफसी च्यालेन्ज लिगको प्लेअफ अन्तर्गत चर्च बोइज युनाइटेडविरुद्ध खेल्न भुटानको पारो एफसीमा आवद्ध हुँदै नेपाल आएका हुन् । सम्भवतः उनी क्लबस्तरीय खेलका लागि नेपाल आउने सबैभन्दा हाई प्रोफाइल खेलाडी हुन् । जापानका लागि ३ पटक विश्वकप खेलिसकेका होन्डालाई हस्ताक्षर गरिसेपछि पारोले दक्षिण एसियाली क्लब फुटबलमा आफ्नो टोलीले उच्चस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उद्घोष गरेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке