AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ३, बिहीबार दिउँसो १ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ३, बिहीबार दिउँसो १ बजे | AP1HD

NEWS PRESENTER: ALIZA LAMICHANE
HEADLINES:

१.राजनीतिक स्थायित्वका लागि संविधान संशोधन अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाई,युवाकै बलमा रुपान्तरणको लक्ष्य,ब्यवस्था सुदृढिकरणमा जोड
संविधान दिवस
ब्यवस्था सुदृढिकरणमा जोड

२.संविधान दिवसको अवसरमा अमेरिकी विदेश मन्त्रालयको शुभकामना,निरन्तर सहकार्यमा जोड, जलवायु परिवर्तनको क्षेत्रमा सहयोगको प्रतिबद्धता
छिमेकको चासो
निरन्तर सहकार्यमा जोड

३.परराष्ट्रमन्त्री राणा र क्यानाडाका समकक्षी मेलानीबीच भेटवार्ता,नेपालमा दुतावास स्थापना गर्न आग्रह,
आर्थिक लगानी र साझेदारीमा जोड
कुटनीतिक भेट
नेपालमा दुतावास स्थापना गर्न आग्रह

४.इजरायलद्वारा लेबनानमा एकैदिन दर्जनौ आक्रमण,कम्तिमा २० जनाको मृत्यु,गाजा युद्ध नयाँ चरणमा प्रवेश गरेको दावी
युद्ध अपडेट
गाजा युद्ध नयाँ चरणमा

र,

५.काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस माल्दिभ्सको बाम्को टोलीसँग भिडदै,अपराजित यात्रा कायम राख्ने लक्ष्य
खेल अपडेट
अपराजित यात्रा कायम राख्ने लक्ष्य





Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке