Pashupatinath Kotihome | कान्छी कथावाचीकाले आफ्नो प्रतिभा कामले प्रमाणित गरिन् भक्तजन खुसीले गदगद

Описание к видео Pashupatinath Kotihome | कान्छी कथावाचीकाले आफ्नो प्रतिभा कामले प्रमाणित गरिन् भक्तजन खुसीले गदगद

कान्छी कथावाचीकाले आफ्नो प्रतिभा कामले प्रमाणित गरिन् सबै भक्तजनहरू खुसीले गदगद

पशुपतिनाथ मन्दिर काठमाडौँमा २०८१ साउन महिनाभरि कोटिहोम महायज्ञको आयोजना भइरहेको छ सम्पूर्ण भक्तजनहरूलाई यहाँ उपस्थित भई प्रख्यात कथावाचक तथा कथावाचिकाहरूको मुखारविन्दुबाट कथाश्रवण गरी आनन्द लिनुहुन अनुरोध गर्दछौँ साथै यहाँ उपस्थित हुन नसक्ने महानुभावहरूले youtube मा video हेरेर पनि आनन्द लिन सक्नुहुन्छ।

कृपया हाम्रो च्यानललाई subscribe गर्दिनुहोला।

#pashupatinathkotihome
#kotihome2081
#pashupatinathkotihome2081

Комментарии

Информация по комментариям в разработке