AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १२, बुधबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १२, बुधबार साँझ ७ बजे | AP1HD

News Presenters: Nirajan Bhandari and Smita Khatiwada

Headlines:

१.मनसुनी सक्रियतासँगै विभिन्न स्थानमा बर्षा र विपद्, पहिरो र चट्याङ लागेर १४ जनाको मृत्यु, विपद् व्यावस्थापन र पुर्वतयारीमा जुट्न आग्रह ।

२. गृहमन्त्री जोडिएको सहकारीमा प्रवाहित रकमबारे छानबिन समितिको चासो, ९ संस्थाका कागजात मगाउने निर्णय, नियतवश कसैलाई पनि नफसाउने प्रतिबद्धता ।

३. एसईईको नतिजा भोली सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय, आन्तरिक तयारी नसकिएको भनाई, साढे चार लाख भन्दा बढि विद्यार्थी रिजल्टको पर्खाईमा ।

४. कोशी सरकार विरुद्धको मुद्दामा सर्वोच्चको फैसलाले नयाँ नजीर स्थापित, प्रदेश र केन्द्रमा सरकार गठन गर्दा निर्णय आकर्षित हुने कानुनविद्को तर्क ।

र,

५. टिट्वेन्टी विश्वकपमा भोलीदेखि सेमिफाइनलका खेल, अफगानिस्तान र दक्षिण अफ्रिका तथा भारत र इङ्गल्याण्डबीच प्रतिश्पर्धा, फाइनल पुगेर इतिहास रच्ने लक्ष्य ।


Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке