Cheap agricultural land for sale | सस्तोमा कृषिको लागि जग्गा बिक्रिमा | 9840747335 |

Описание к видео Cheap agricultural land for sale | सस्तोमा कृषिको लागि जग्गा बिक्रिमा | 9840747335 |

गोर्खा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर ५ मा अवस्थित १५० रोपनी कृषि तथा अन्य प्रयोजनको लागि एकदमै उपर्युक्त जग्गा बिक्रिमा । काठमाडौबाट मात्र १३५ किलोमिटरको दुरिमा । काठमाडौबाट एक दिनमा सजिलै जान आउन सकिने । पानीको बार्है महिना पानी आउने आफ्नै मुल भएको, कुलोको पानी पनि लाग्ने । मूल्य प्रती रोपनी रु.१ लाख मात्र । थप जानकारीको लागि सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर: 9840747335

Please like our facebook page:   / real-estate-nepal-567298063794925  


#cheap_land #agriculture #nepal #Kathmandu #gorkha #Gandaki #cheapest #cheaper #kawasoti #ropani #bigaha #biga #bigha #kisan #farm #farming #nrn #investment #invester #investor #investing

Комментарии

Информация по комментариям в разработке