INT 47 || सिंगापुरको विकास अतुलनीय कसरी बन्न गयो ? || Singapore & Lee Kuan Yew ||

Описание к видео INT 47 || सिंगापुरको विकास अतुलनीय कसरी बन्न गयो ? || Singapore & Lee Kuan Yew ||

Lee Kuan Yew born Harry Lee Kuan Yew was a Singaporean statesman and lawyer who served as Prime Minister of Singapore between 1959 and 1990, and Secretary General of the People's Action Party between 1854 to 1992. He was a member of Parliament (MP) for Tanjong Pagar from 1955 until his death in 2015...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 47 || सिंगापुरको विकास अतुलनीय कसरी बन्न गयो ? || Singapore & Lee Kuan Yew ||

नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Lee_Kuan_Yew

Комментарии

Информация по комментариям в разработке