Chanda Dewan Purna Nepali - Fanko Maara Maruni | फन्को मार मारुनी

Описание к видео Chanda Dewan Purna Nepali - Fanko Maara Maruni | फन्को मार मारुनी

Audio Credits:
शब्द - जिवन शाह
संगित - पुर्ण नेपाली
Arranger - किष्ण पुन
खिँ मादल - खड्ग बुढा
Guitar / Bass - अनुप दास
बाँसुरी - गोपाल देव घटानी
सारङ्गी - घर्म गन्धर्व
कोरस - सुर्य तामाङ्ग, विजय लामा, मेरिना तामाङ्ग, एलिफा राई
Recordist - बिमल बुढा
Mix and Master - सन्तोष पौडेल
Studio - Music Bank

Video by Evan Rana

All Rights Reserved by Chanda Dewan

मारुनि गित
हिउँदको साझॅ सिरसिरे हावा वेथलेहम गावैमा
स्वर्गलाई त्यागि आउनुभो प्रभु यो पापी संसारमा

सोचेकै थिएनौ भयोरे जन्म मुक्ति है दाताको
सातसयबर्षरको भविष्य बाणि आजनै पुराभो
फन्को मार मारुनि मारुनि मादलको तालमा नाचौ छमछम छमछम

पूर्वको ताराले डोर्याउदै ल्यायो गाईको गोठैमा
इनमानुएल त्यो प्रभुको नाउँ झुन्डियो ओठैमा सबैको ओठैमा
गित गाउदै जाऊँ प्रेम देखाइ प्रभुको साथैमा
यहि नै सन्देश तिमीलाई भनि ल्याइएको हातैमा
फन्को मार मारुनि मारुनि मादलको तालमा नाचौ छमछम छमछम

Комментарии

Информация по комментариям в разработке