रामदले भाका ।। Ramdale Bhaka (Kirat Wambule Rai Song)।। RamKar Rai & Parbati Rai। Bidrohi Sahila2021

Описание к видео रामदले भाका ।। Ramdale Bhaka (Kirat Wambule Rai Song)।। RamKar Rai & Parbati Rai। Bidrohi Sahila2021

Please don't forget to SUBSCRIBE this channel as well LIKE, COMMENT and SHARE also.

किरात वाम्बुले राई समुदायमा अत्यन्तै चर्चित यो रामदले भाका हो । गाउँघरको चाडपर्व मनाउँदा होस् या हाटबजार भर्दाको समयमा युवायुवतीहरुबीच जुहारीका रुपमा गाईने यो गीत घाँसदाउरा र मेलापातमा पनि उत्तिकै चर्चित छ । वाम्बुले समुदायको मौलिक सम्पत्तिको रुपमा यो लोकभाका रहेको छ भन्दा फरक नपर्ला । यही लोकभाका मार्फत् वाम्बुले समुदायले आफ्नो मनका बहहरु, सुखदुखका संवेगहरु, मायापिरतीका कथाहरु, आँशु, हाँसो र रोदनका आरोहअवरोहहरु सुसेल्ने गर्दछन् ।
वाम्बुले समुदायमा प्रचलित लोकभाकाहरु मध्ये सालमाया, लौलौ, खोँजेली, ख्याली र रामदले प्रमुख हुन् । त्यसमध्ये पनि रामदले भाका निकै लोकप्रिय छ । यही लोकप्रिय भाकालाई कवि विद्रोही साहिँलाको लय तथा विद्रोही साहिँला र शुभचन्द्र राईको शब्द संकलनमा रहेको यो गीत यहाँ प्रस्तुत गरिएको छ ।
तपाईहरुको सहयोग, सुभाव र प्रतिक्रियाको अपेक्षा गरिएको छ ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
शब्द संकलनः- विद्रोही साहिँला (मुम्चे राई)   / mumche.rai  
र शुभचन्द्र राई   / subash.rai.90410  
लय संकलनः- विद्रोही साहिँला (मुम्चे राई)   / mumche.rai  
.....................................
स्वर:- रामकर राई   / ramkarfumlacho.rai  
पार्वती राई   / parbatee.raee.7  
एल्बमः- फुरी (वि.स‌‌‌. २०६७)
निर्माण सहयोगः- वाम्बुले राई समाज, जिल्ला कार्यसमिति, धरान, सुनसरी, १ नं‍. प्रदेश, नेपाल ।
सम्पादनः- धीरेन्द्र रुम्दाली राई   / drumdali  
©सर्वाधिकारः- वाम्बुले राई समाज, नेपाल, जिल्ला कार्यसमिति, सुनसरी, धरान, १ नं‍. प्रदेश, नेपालका लागि रामकर राई ।

यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | यस गीतको अडियो-भिडियोको सर्वाधिकार ©वाम्बुले राई समाज, नेपाल, जिल्ला कार्यसमिति, सुनसरी, धरान, १ नं‍. प्रदेश, नेपालका लागि रामकर राईमा सुरक्षित गरिएको व्यहोरा सादर अनुरोध छ । धन्यवाद !
#ramdale #bhaka #radusalang #furi #ramkarrai #parbatirai #bidrohisahila #mumcherai #dhirendrarumdali

we have also:-
▶   • जोवन एकै बारको।।Jovan Yekai Baarko।। ...  

▶   • हल्ला चलाउँछन् ।। गजल ।। "Halla Chala...  

▶   • Machhi Kadaile (Cover Song) ll Song C...  
......................................

#उःचो
भाटा बामे लिब्जु उपो
भाया सोदो खोला
आम दुखाचो सिस्कोको पाच्चो
आचु बाया ह्वाला ?

#ळिःचो
असार साउन ठाल क्वाङिम् बाङोई
राइसिमे गार्जाङ गावा,
आम रामसामलो सिस्कोक् पाच्चो
ईः मुयो बामे रिवा

#उःचो
रातदिनया ल्वामे सामरामया ज्वामे
भोटमधेश पाफुना,
क्वाट् बारमे बैश ह्याल्चा राक्टुम्
रिळेङ लाम क्वाफुना

#ळिःचो
वार्सी य्वामे भुम्जु डाडाँल्
आम् ह्वाम्बा झिलाप पौमे,
रिपोखो ठ्वाम्ङो ठाम्से डेम्ये
आम् रिवाक् आमाः सौम्ये ?

#उःचो
बाक्चो योर पामे आम ट्वाम्खो सौमे
रिळे उःनु डानिम्,
गार्जाए ठ्वामे चार्जाए ठ्वामे
मंसिरल्वास् उःनु ब्लानिम

#ळिःचो
आः खातिर धेरै आपाटा रिवा
ईः ट्वाम् ळारी पौलो,
उःटुब्रोस् भाका आच्वाप्टा रिवा
ईः सारी रिःरीः ब्ल्याम्लो

#उःचो
देउराली डाँडाल् पाती च्वाप्साक्
रिळे उःनु फ्वाईनिम्,
लिब्जु उपो साँक्षी च्वाप्साख्
आम् ट्वाम्लो उःनु ज्वाल्निम्

#ळिःचो
फुरी ब्वाईमे ब्ल्वाङ्का ब्ल्वाङ्का
ड्याल् पाङ्से राईसिमे,
रिवाँ योर ठ्वाचाल् इ दुखा ठ्वाचाल्
आम् ट्वाम्से फाईसिमे ।

#उःचो
खोल्माभरी वस्तुभाउ बाम्मे
क्वाचो रुच्चो आबा,
कुडुभरी जामादुङ्मा ब्वामे
ज्वाचो प्वाचो आबा ।

#ळिःचो
साह्रोमसे दुःखा हिप्डुम् रै रिवा
क्वाल मुयो माल्काता,
जासीए चाप्चो पासिए चाप्चो
ईः दुःखा डाल्काता ।

#उःचो
ड्वाम् च्यार्लौई खोखो सिमे रिळे
उनुः हिम्निमेल्वाँ,
टोसेलया डाम्मे आम ट्वाम्या ख्राम्या
उनुः ळिम्निम्याँल्वा

#ळिःचो
ठास् डुम्माक् रिवा ङामुनाल् उङ्गु,
ट्याँपिपी खुँईखुँई जाःमे,
आः कुडु ह्वाम्बा कुक्बिसा डाम्लो,
आटाक्से उङ्गुई ख्राःमे ।

#उःचो
आम् र्वानुः रिळे ङामुनाल् उनुई,
इसपासाक् खुःईखुःई जाम्नुई,
उङ्गुईया ओका ईः ट्वाम्लोम् योरडा
आस्याङ् खुःईखुःई ख्राम्नुई ।

#ळिःचो
ळिसीखो हिप्टुम् ड्ओळुखो ठोउमे
ड्अुसुम्खो ङ्वाम्सिमे,
आस् डुम्माक् रिवा उटुःब्रोस् डुम्मे
आम् ट्वाम् हुः ब्ल्वाम्सिमेँ ।

#उःचो
कुली क्वाचाल् जाचोम्से हिम्मे,
ट्वाम् ळारी पौमेँ रैछा,
आम्स्याम् बैशल् जुर्खाम्ङा जुर्सी,
खाःलाङ् खासी डुम्नुम् रैछा।

#ळिःचो
आम् ट्वाम्या क्वानुम्, ड्यान्चाम्या ड्यान्नुम्,
बाक्चो योर स्वानुमे,
राईसेपासाखो आम् रिळे सेईःचो,
उनः रिवास् बानुमे ।

#उःचो
आम् ट्वामसे ग्यार्सिम् आम् जिउसे फुर्सिम्,
रिळेङा योर ठोमाखो,
साक्बार फुरी आराईसी ह्वाला
ईः कुली कोमाखो ।

#ळिःचो
ईः ट्वाम्से रान्चो मुयोए जुम्चो
आम् ट्वाम्ल्वास् बानुमे,
ईः योरसे ब्रोःचो कुलीळिःसी ज्वाचो
उःन् ट्याँ आस् पानुए ?

#उःचो
उमेरया डुइसीम् साइतया व्वार्सीम्
ट्याँ उःनु आसे ड्यान्नुई ?
स्वालेवा कुर्साक् रीतुम् मई पामे
ट्याँ उःनु ठासे ड्यान्नुई ?

#ळिःचो
इस्टीङो रिवा क्वाल मुयो डुम्चीक्
क्वाल् ट्वाम्लोस् व्आलीँचीँ,
थप्पपुम् फुरीङ ङाब्आ डुम्चीको
चारचौरास् प्वाँइची ।

#उःचो न ळिःचो
ठाम्से रोँचीई लिब्जुन् भुम्जुन्
ईम्स्याँङ रोसै रोसै,
ईन्ची मायाङ् फुरी ब्वाईकान्
ड्अवाम् टोसेलस्याँ जोसै ।

Комментарии

Информация по комментариям в разработке