Simtali Singaru Dance of Surkhet District, Nepal

Описание к видео Simtali Singaru Dance of Surkhet District, Nepal

सुर्खेत जिल्लाको सिम्ता क्षेत्रमा बहुचर्चित सिंगारू नाच, साथिहरू सुर्खेत जिल्ला मेहेलकुना गा.वि.स. वार्ड नं १ पबित्रबजार भेरी नदिको किनारमा २०६९ साल मंसिर महिनामा लागेको मेलामा सुर्खेत जिल्ला काप्रिचौर गा.वि.स. वार्ड नं १ वैशपानी बाट देखार्इएको बहुचर्चित सिंगारू नाच जुन जाचले २०३८ सालमा राजा विरेन्द्रबाट प्रथम स्थानमा पुरसकृत गरीएको थियो । यो नाचको रेकर्ड सुर्खेत वान टेलिभिजनले गरेको थियो । साथिहरू यो भिडियो अपलोड गरी एकपटक सबैले हेरी सकेर सेर गरी दिनुहोला । हाम्रो संस्कृति रितिरिवाजलार्इ संरक्षण गरी राखौं नेपालको चिनारी बचाऔं।

Комментарии

Информация по комментариям в разработке