LAKHE DANCE ll Only for Nepali Culture ll Ilam Lakhe Dance ll kamana limbu Vlog ll

Описание к видео LAKHE DANCE ll Only for Nepali Culture ll Ilam Lakhe Dance ll kamana limbu Vlog ll

Hi everyone it's me kamana limbu🙏🏻. kamana limbu vlog channel मा स्वागत छ । म इलाम गोदकमा आएको छु । इलामको तेर्से गाउबाट नाग पञ्चमीको अवसर पारेर लाखे नाच निकालिएको छ । यही लाखे नाचमा सहभागी हुन म पनि त्यहा पुगेको छु । पाहाडको यो लाखे नाच कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला । यस्तै रमाइलो अनि नया नया भिडियो हेर्न चाहानु हुन्छ भने मेरो च्यानललाई Subscribe गर्नुहोला ।

Комментарии

Информация по комментариям в разработке