New Nepali Bhajan 2017/2074 " Aaidinus na Shiva ji " by Ram Prasad Khanal , रामप्रसाद खनालको भजन

Описание к видео New Nepali Bhajan 2017/2074 " Aaidinus na Shiva ji " by Ram Prasad Khanal , रामप्रसाद खनालको भजन

नेपाली टेलिभिजनहरु र रेडियो स्टेशनहरुकालागी मात्र : यो भिडियो र अडियो प्रशारण प्रायोजनका लागि आवश्यकता अनुसार डाउनलोड वा कपी गर्न अनुमती दिइएको छ ।
New Nepali Bhajan 2017/2074 " Aaidinus na Shiva jee " by Ram Prasad Khanal
International Artists Forum, America Presents
Ram Prasad Khanal's evergreen Nepali Bhajan " aaidinus na...." ( all Devi Devata's Bhajan )
Lyrics : Ram Prasad Khanal
Singer : Ram Prasad Khanal and Swarupa Rasailee
Music : Ram Prasad Khanal
Direction : Shivahari Poudyal
assistant Director : Niraj Nepal
Camara/Editing : Dilip Bista
Acting?Artists : Kiran Kc, Shivahari Poudyal, Ram Prasad Khanal, Shivahari Acharya, Niraj Nepal, Krishna Murari Dhungel, Kamala Regmi, Ritu Bhandari, Purusottam Aryal, Homnath Timilsina, Rakshya Guragain, Kanchan Sharma and friends.
Note: Please Do not Download or copy of this video illegally, but you can share our YouTube original link and promote this Nepali special Bhajan.

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका प्रस्तुत गर्दछ :-
रामप्रसाद खनालको सदाबहार नेपाली भजन " अाइदिनुस न ....."
शब्द : रामप्रसाद खनाल
स्वर : रामप्रसाद खनाल र स्वरुपा रसाइली
संगीत : रामप्रसाद खनाल
निर्देशन : शिवहरी पौडेल
सह निर्देशन : निरज नेपाल
छायाँकन / सम्पादन : दिलीप बिष्ट
कलाकारहरु / अभिनय : किरण केसी, शिवहरी पौडेल, रामप्रसाद खनाल, कृष्ण मुरारी ढुंगेल, निरज नेपाल, शिवहरी आचार्य, कमल रेग्मी, रितु भण्डारी, कन्चन शर्मा, होमनाथ तिमील्सेना, पुरुसोत्तम अर्याल, रक्षा गुरागाइँ र साथीहरु ।
नोट : कृपया यो भजनको डाउनलोड र कपी गरी पुन प्रकाशन प्रसारण गर्न सख्त मनाही छ तर हाम्रो यो YouTube को Original Link Share गरेर नेपाली भजनको महिमा बढाउन, लोकसँस्कृती को रक्षार्थ सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ ।
* साउन महिना ब्रत बस्ने, भजन गाउने, नाच्ने, पुन्य कमाउने पवित्र महिना पनि हो त्यसैले हामीले साउन १ गते नै यो भजनको रिलिज गर्दै छौं । यो भजन भगवान शिव देखी हरेक देबी देबता पुकारीएको भजन छ, सधै भरी जहाँ पनि, जुन अबसरमा पनि गाउन, नाच्न मिल्नेगरी निर्माण गरिएको छ ।
अत्यन्त छोँटो समयमा भिडियो तयार गर्ने क्रममा भएका प्राबिधिक त्रुटिहरु प्रति क्षमा याचना गर्दछौँ । - Ram Prasad Khanal

Комментарии

Информация по комментариям в разработке