Bee Keeping in Morang Nepal.मौरीपालनमा सफल मन कुमार राई मोरङ पथरीमा ।

Описание к видео Bee Keeping in Morang Nepal.मौरीपालनमा सफल मन कुमार राई मोरङ पथरीमा ।

विभिन्न कृषि पेशाहरु मध्ये मौरीपालन पनि एक हो ।यदि यस पेशामा सफल भइयो भने नाम दाम दुबै कमाउन सकिन्छ । मोरङ पथरीशनिश्चरे वार्ड न.२ मा मौरीपालनमा ३ बर्ष पहिला ३ घार बाट थालनी गरेका मन कुमार रसिइ सग हाल सय वटा घार रहेको छ । मौरिको मह , घार र मौरी चाहिएमा यश भिडियो भित्र वहाको सम्पर्क नम्बर रहेको छ सम्पर्क गर्न सक्नुहुनेछ ।
#मोरङपथरीका_मौरीपालक_मनकुमार_राई#

Комментарии

Информация по комментариям в разработке