Birthday celebration with grandparents .

Описание к видео Birthday celebration with grandparents .

मलाई सधैं चक्लेट अनि खर्चहरु दिएर माया गर्नुहुने आदरणीय भाउजुको आज जन्मोत्सव परेको थियो । अग्रज आफन्तजनहरुको साथमा मलाई मन पर्ने केक अनि मिठामिठा परिकारहरु खाएर रमाइलो गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ ।

Комментарии

Информация по комментариям в разработке