एकै सिजनमा करोडको खुर्सानी,पॅाच सय भन्दा बढी बोयर बाख्रा।एकपटक हेर्नै पर्ने साहारा कृर्षि फारम ।

Описание к видео एकै सिजनमा करोडको खुर्सानी,पॅाच सय भन्दा बढी बोयर बाख्रा।एकपटक हेर्नै पर्ने साहारा कृर्षि फारम ।

गल्कोट नपा ४,दुदिलाभाटि ज्यामिरे बागलुङमा साहारा कृषि तथा पशुपालन फर्म रहेको छ।करीब १० करोडको लगानी रहेको फर्मका सन्चालक गम बहादुर कुँबरले बताउनु हुन्छ।कक्षा १२ पास नभए पछि आई. एस.सी.एजि. अध्धयन गरी सरकारी जागिर समेत खायका कुँबर जागिर छोडि इजरायल २ बर्ष बस्दा यो सोच आयको बताए।नेपालमा आई ब्याबसाय गर्न लगानी नपुगे पछि कुँवर कोरिया तिर हानिए।केहि समय कोरिया बसि कुँवर नेपाल फर्किए ।कोरियाबाट कमाएको पैसा र इजरायलमा सिकेको ज्ञान सिप बाट २०७४ सालबाट आफ्नै लगानि र आफ्नै जग्गामा बोयर जातको बाख्रा पालन शुरू गरे।हाल सयौं रोपनी जग्गामा उनले ५०० बोयर बाख्रा ,पचास हजार सुर्यमसखि र अकबरे खुर्सानी ,२६१ओखर,१००० कागति लगायतअन्य तरकारी र फलफुल समेत लगायका छन भने लगानी दश करोड नाघेको छ।आफ्नो ब्याबसाय प्रति उनि पुर्ण सन्तोष छन।कृषि कार्यालय र नगरपालिकाले पनि केहि सहयोग गरेको कुँवर बताउँछन् ।मध्यपहाडी लोकमार्ग सङ्ग जोडिएको दुदिलाभाटी बजार बाट आधा घन्टामा उनको फर्ममा हिडेरै पुग्न सकिन्छ ।

Комментарии

Информация по комментариям в разработке