Rodhi Episode 38 | Bal Kashi Gurung | Jyalma parda chha करापुटार शिवरात्री मेला

Описание к видео Rodhi Episode 38 | Bal Kashi Gurung | Jyalma parda chha करापुटार शिवरात्री मेला

Rodhi Episode 38 | Jyalma parda chha करापुटार शिवरात्री मेला

क्यामेरा : भगत गुरुङ , सन्देश गुरुङ , टेकमान गुरुङ , आशिस गुरुङ
सम्पादन : बिनिता गुरुङ
साउन्ड सिस्टम : सुरेन्द्र गुरुङ (सफल साउन्ड सिस्टम)
मुनाल फिल्म प्रा.लि

करापुटारमा शिवरात्रीको दिनमा बेलुकी गाउन सुरु गरिने ठाडो भाका ७ दिन ७ रात सम्म गाउदथे ठुला स्वाररका देउबहादुर दुरा । उहाले प्रेम, भक्ती र राष्टिय भावना ले भरिएको टुक्काहरु सहितका गीत पहिलोपटक गाएका थिए । यसै गरि कास्की रबैडांडाका पञ्च सुब्ब गुरुङले देउ बहादुर दुरा संग प्रतिस्पर्धी बनेर गीत गाएका थिए ।

उहांहरुले नै पछी ठाडोभाका महिलाहरुले पनि गाउनु पर्छ भनी महिलाहरुलाई पनि अग्रसर गराए ।
हंसपूरका बखत बहादुर गुरुङ र परेवा डांडा लम्जुङका दिर्घराज अधिकारी (भेडीखर्के साईला) , तनहुंकी भत्ति दुरा लगायतका ठाडो भाकाका सर्जकहरुले ठाडोभाका अहिलेको अवस्थासम्म ल्याउन ठुलो योगदान पुर्‍याएका थिए ।

र पछिल्लो समयमा बुद्धिमान दुरा (धम्पु) र सम्पुर्ण लम्जुङ्गे ठाडो भाकाका सर्जक हरुको पहल मा ठाडो भाका लोक कला प्रतिष्ठान स्थापना गरेर लोकगीत संगीतको क्षेत्रमा एउटा छुटै स्थान बनाउन सफल भएको छ ।

#Rodhiepisode38​ #balkashigurung #Jyalmapardachha​

Rights for this music video for YouTube Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :

YouTube : https://www.youtube.com/channel/UCOoF...
view_as=subscriber
Facebook :   / streamnepal​  
Instagram :   / ​  
Twitter :   / streamnepaltv​  
Blog : http://streamnepal.blogspot.com/​

Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd

Комментарии

Информация по комментариям в разработке