गृहप्रवेशको साइत जुराउने सजिलाे तरिका | कलशचक्रज्ञानम् | Griha Prabesh Muhurta | Kalashachakra Gyan

Описание к видео गृहप्रवेशको साइत जुराउने सजिलाे तरिका | कलशचक्रज्ञानम् | Griha Prabesh Muhurta | Kalashachakra Gyan

गृहप्रवेशको साइत जुराउने सजिलाे तरिका | कलशचक्रज्ञानम् | Griha Prabesh Muhurta | Kalashachakra Gyan
नयाँ घर निर्माणगरेपछि विधिवत् रूपमा गृहप्रवेशको कार्य गरेर घरभित्र पस्नु पर्दछ । यसरी गृहप्रवेश गर्दा शुभ समय कसरी निर्धारण गरिन्छ ? कुन समयमा गृह प्रवेश शुभ फलदायी रहन्छ? यसैगरी गृहप्रवेशमा कलशचक्रको ज्ञान कसरी गर्न सकिन्छ ? आदि गृहप्रवेशमा कलशवास्तुचक्रज्ञान गर्ने उदाहरण सहितको श्रव्यदृश्यसामग्री #Muhurta #Sahit #Kal #Hora #Muhurtagyan #Muhurta_Sastra
................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
#Grihaprabesh_Muhurta #Kalasachakra_Gyan #Gharprabesh_Sahit #Jyotishaacharya #Muhurtachintamani
...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन :    • नाम जुराउने सरल तरिका  || इष्टकाल, भय...  
#नाम जुराउने तरिका–२ :    • नाम जुराउने सजिलो तरिका–२ | इष्टककाल,...  
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति :    • ग्रहस्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदा...  
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? :    • चन्द्रमास्पष्ट कसरी गरिन्छ ? नेपालीमा...  
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि :    • लग्नस्पष्ट कसरी गरिन्छ ?  कुण्डली  नि...  
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि :   • विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य  ...  
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि :    • याेगिनी दशावर्ष साधन भुक्त भोग्य  विध...  
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि :    • त्रिभागी दशावर्षसाधन,  भुक्त भोग्य  व...  
८.होराकुण्डली बनाउने सजिलो तरिका :    • होराकुण्डली बनाउने सजिलो तरिका || नेप...  
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? :   • नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? न...  
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? :    • द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? द...  
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? :    • द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ...  
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका :    • त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरि...  
१३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका :    • चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना...  
१४. तिथि भनेका के हो ? :    • तिथि भनेका के हो ? तिथिको निर्धारण कस...  
१५‍. तिथिका स्वामी जान्ने रीति :    • तिथिका स्वामी  जान्ने रीति  || मुहूर्...  
१६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका :    • सर्वाथसिद्धि योग जान्ने सरल तरिका  ||...  
१७. भद्रा भनेको के हो ? करण ज्ञानसहित :    • भद्रा भनेको के हो ? करण ज्ञानसहित हेर...  
१८. गुरुशुक्रास्त विचार :    • गुरुशुक्रास्त विचार | बृहस्पति र शुक्...  
१९. कालहोराज्ञानम् :    • होराकालका आधारमा शुभाशुभ मुहूर्त्त जा...  
२०. नक्षत्रका स्वामी जान्ने विधि :    • नक्षत्रका स्वामी जान्ने  विधि || नक्ष...  
२१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् :    • ध्रुवसंज्ञक नक्षत्र ||  स्थिर संज्ञकन...  
२२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? :    • चर /चल संज्ञक नक्षत्र के के हुन् ? यी...  
२४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? :    • उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ?...  
२६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र :    • मिश्र/साधारणसंज्ञक नक्षत्र के के हुन्...  
२७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र :    • छिप्र वा लघुसंज्ञक नक्षत्रमा के कस्ता...  
२८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र :    • मृदु/मैत्रसंज्ञक नक्षत्र के के हुन् ?...  
२९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र :    • तीक्षण/दारुणसंज्ञक नक्षत्र परिचय || क...  
३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि :    • नक्षत्रको अन्धादिसंज्ञा।। हराएको वस्त...  
३१ नक्षत्रताराज्ञानम् ;    • कुन नक्षत्रका कति तारा रहेका छन् ?  न...  
३२. नक्षत्रस्वरूपज्ञानम् :    • कुन नक्षत्रको आकृति कस्तो रहेको छ ? न...  
३३. बच्चाको दाँत कति महिनामा आए के फल ? :    • बच्चाको दाँत कति महिनामा आए के फल ? क...  
३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् :    • बच्चाको अन्नप्राशन/पास्नी/भातखुवाइ कह...  
३५. शुभ र अशुभ तारा जान्ने रीति :    • शुभ र अशुभ तारा जान्ने रीति || शुभाशु...  
३६‍. क्षाैरकर्म/मुण्डन / छेवरकाे साइत निकाल्ने तरिका :    • क्षाैरकर्म/मुण्डन / छेवर गर्ने साइत न...  
३७‍. विवाहे ग्रहशुद्धिज्ञानम् :    • विवाह गर्नुपूर्व के कस्ता कुरामा ध्या...  
३८‍. वृषवस्तुचक्रज्ञानम् :    • वास्तुचक्र जुराउने सजिलो तरिका नेपाली...  
#ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? :    • ज्योतिषशास्त्र भनेको के हो ? किन ज्यो...  
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? :    • ग्रहका औँठी र रत्न धारण गर्दा ध्यान द...  
कुन राशिलाई कुन वार घात हुन्छ ? :    • कुन राशिलाई कुन वार घात हुन्छ ? Ghatb...  
#राशिकाे रहस्य :    • राशिकाे रहस्य || Rashiphal || Rahasya...  
#चिना किन र कसरी बनाइन्छ ? :    • चिना किन र कसरी बनाइन्छ ? || china ||...  
#महिनाको नाम वैशाख जेठ आदि राख्नुको वैज्ञानिक कारण ? :    • महिनाको नाम वैशाख जेठ आदि किन र कसरी ...  
#आइत,सोम,मंगल आदि वारको नाम राख्नुको वैज्ञानिक कारण ? :    • आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुक...  
धार्मिक कार्यको समापनमा १०८ र १००८ को रहस्य :    • धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्...  
........................
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ http://www.jyoutishaacharya.com
➥http://www.narayanniraula.blogspot.com
➥  / jyoutishaacharya  
➥  / narayanniraula5  
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Комментарии

Информация по комментариям в разработке