गिरीबन्धु र नक्कली शरणार्थीः फाइलको धुलो झार्ने तयारीले हलचल ! - NEWS24 TV

Описание к видео गिरीबन्धु र नक्कली शरणार्थीः फाइलको धुलो झार्ने तयारीले हलचल ! - NEWS24 TV

एमाले–कांग्रेस मिलेर सरकार निर्माण गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक बाटोबाट विश्वासको मत परिक्षण गर्ने निर्णय पार्टीबाटै गराएका छन् । एमाले–कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अपिल गरेपनि संवैधानिक व्यवस्था अनुसार अघि बढ्ने मुडमा रहेका प्रधानमन्त्री प्रचण्डले कस्तो राजनीतिक जोखिम निम्त्याउन सक्लान् ? आशंका थप बढेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке