Kantipur Samachar | कान्तिपुर समाचार, १५ असोज २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १५ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १५ असोज २०८१

आजका मुख्य समाचार,

* देशभरका सैँतिस राजमार्ग अझै अवरुद्ध / एघार ठाउँमा भासिएको बीपी राजमार्ग सञ्चालन अनिश्चित / विपद्‍मा ज्यान गुमाउने २ सय २४ पुगे / १७ अर्बको क्षति ।

* कमजोर संयन्त्र र सरकारी निरिहताले विपद्‍मा देशले भोग्यो ठूलो क्षति / पूर्वतयारी नपुगेको प्रधानमन्त्रीकै स्वीकारोक्ति / प्रदेश र स्थानीय सरकारको समेत अनुभूति भएन ।

* बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनाको आरोपमा सर्वोच्च प्रशासनद्वारा मुद्दा दायर / कात्तिक १ गते सुनुवाइ / सामना गर्ने बारको निर्णय ।

* हिजबुल्लाहविरुद्ध लेबनानमा इजरायलको स्थल आक्रमण जारी / २५ गाउँका मानिसलाई अन्यत्र सर्न निर्देशन / उत्तरी इजरायलमा हिजबुल्लाहको प्रत्याक्रमण ।

* एभरेस्ट महिला भलिबलमा कर्णाली यस्विजको लगातार दोस्रो जित / दोस्रो हार ब्यहोरेको गण्डकी थन्डर्स तीन-दुईले पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
18:27 - जनताको आवाज
32:18 - जनमत
33:24 - अर्थ र विकास
39:26 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке