बिराटनगर देखि जनकपुर ||Video of the road from Biratnagar to Janakpur ||

Описание к видео बिराटनगर देखि जनकपुर ||Video of the road from Biratnagar to Janakpur ||

बिराटनगर देखि जनकपुर ||Video of the road from Biratnagar to Janakpur
नेपालको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरी र सिराहा खण्डमा चार लेनमा सडक विस्तार गर्ने काम धमधम भइरहेको भेटे त्यसैले सवारी चलाउदा एकदमै ध्यानदिएर चलाउनु पर्ने छ ।पुरानो बाटो सबै भत्काएर नालि,पुल बनाईरहेको भेटे । एसियन हाईवेको रुट भारतबाट पूर्बमा काकरभिट्टा सम्म आइसकेको छ भने काँकडभिट्टाबाट लौकही खण्ड पनि चाडै सुरु हुनलागेको छ ।यो सडक थाइल्यान्डको बैंककबाट सुरु भएर म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ।
जनकपुरधाम यो मन्दिरको बनावट चाहि मुगल शैलि भनिदो रैछ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलाखा मन्दिर पनि भनिन्छ | सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो ।राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्। धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिलि सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम ।
विवाह मण्डप हिन्दुधर्ममा विवाह गर्ने एक पबित्र स्थान हो। यो स्थानमा एक अग्निमण्डप, पुजारी, वर, वधु आदि बसेर विवाह कार्य सम्पन्न गरिन्छ।बिबाह मण्डमा बेहुलीलाई सिन्दर हाल्ने पबित्र स्थल पऩि हो।

I hope you enjoyed this video.
hit like👍 & do subscribe.

ma sanga personally jodina chahanuhuncha vane
social links :-

tiktok : https://www.tiktok.com/@keshabnachhir...

intagram :   / keshabnachhiring  

facebook :   / kesab.nachhiring  
facebook page : https://www.facebook.com/profile.php?...

twitter :   / kr_keshab  
____________________________________________________
🎧Song : No copyright nepali song
🎧Music Promoted by : NO COPYRIGHT MUSIC NEPAL
____________________________________________________

subscribe my channel :    / @keshabnachhiring  



Thank you so much for watching.
Good bless you All.

Комментарии

Информация по комментариям в разработке