Kahile milan kahile bichhod||El shaddai song|

Описание к видео Kahile milan kahile bichhod||El shaddai song|

Zionaka geeta bat 216
कहिले मिलन कहिले बिछोड
कहिले हाँसो कहिले रोदन यस्तै नै
छ यो क्रुसको जीवन
प्रभु येशु ख्रीष्ट्रको अमुल्य नाममा
प्रेमी जयमसिह 🙏
Nepali Christian Aawaz _ All In One Online Christian - Television 📺️

यी भिडियोहरुमा बोलिएका कुराहरु कसैको जिवनमा मेल खान पुगेमा यो एउटा सयोग मात्र हुनेछ | यदि यी भिडियोहरुबाट कसैलाई आत्मिक उर्जा र प्रेणा मिल्छ भने " हामी अदभूत प्रकारले यस शृष्टिको रचना गर्नुहुने " परमेश्‍वर प्रर्ती कृतज्ञ र धन्यवादी छौ | हामिले बनाएका भिडियोमा परमेश्‍वरको जिवित बचन बोल्नुहुने प्रर्ती धन्यवाद प्रकट गर्दछौ | हामिले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचना होइनन - ती सम्पुर्ण बोलिएका कुराहरु सिर्जक परमेश्वर का हुन | हामि एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्ना को आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास गरेका छौ !

➡️ अझै आशिसित भिडियो हेर्नको लागि हाम्रो यस च्यानल लाई SUBSCRIBE गर्न र साथै Bell Icon लाई पनि क्लिक गर्न नभुल्नु होला | तपाइको एक Subscribe ले हामिलाइ थप उर्जा मिल्ले छ यस्तै खालका आत्मिक भिडियो निमार्ण गर्न !
धन्यवाद साथै जयमसिह 🙏#nepaichristianaawaz

Комментарии

Информация по комментариям в разработке