`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya

Описание к видео `न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya

#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
डा. वसन्त पन्त, न्यूरो सर्जरीका विज्ञ । साढे चार दशकदेखि नेपाली चिकित्सा क्षेत्रमा निरन्तर सेवा पुर्‍याइरहेका वरिष्ठ न्युरो सर्जन ।
कुराकानीको सन्दर्भ:
ब्रह्माण्डकै सबभन्दा जटिल र रहस्यमयी संरचना 'मानव मस्तिष्क' को संरचना, कार्य र क्षमताबारे ? मस्तिष्कको विज्ञानबारे ? मुटुको धड्कन, श्वासप्रश्वास, पाचन प्रक्रिया जस्ता क्रियाकलापहरुलाई स्नायु प्रणालीले कसरी नियन्त्रण गर्छ ? मानिस र जनावरको मस्तिष्कको भिन्नताबारे ? महान् भनिएका व्यक्तिहरुको मस्तिष्क कस्तो होला? सोच्ने, हेर्ने, सुन्ने, महसुस गर्ने, स्वाद थाहा पाउने, डर, रिस, भोक, तीर्खा, भावना, सम्झनाहरु उत्पन्न हुने प्रक्रियाहरुबारे ? निदाउने र ब्युँझने प्रक्रियाको नियन्त्रण कसरी हुन्छ ? मस्तिष्कको क्रियाशीलता, स्मरण, तार्किक क्षमताबारे ? तस्विर, शब्द, घटना आदि कसरी संग्रहित हुन्छ ? दायाँ मस्तिष्क र बायाँ मस्तिष्कबारे ? मस्तिष्कबारे पछिल्ला अध्ययन तथा बुझ्न बाँकी रहस्यहरूबारे ? #अँध्यारोबाट_उज्यालोतिर

Guest: Dr. Basanta Panta ( वरिष्ठ न्युरो सर्जन)
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri

Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel

#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

#tikaramyatri #theyatri #yatrimedia

Комментарии

Информация по комментариям в разработке