पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint To Video | How To Creat PPT Slide To Video | Nepali Book

Описание к видео पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint To Video | How To Creat PPT Slide To Video | Nepali Book

नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।

तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।

About This Video :
पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint To Video | How To Creat PPT Slide To Video
यस भिडियोमा power point 2010 को प्रयोग गरिएको छ । स्लाइड बाट भिडियो बनाउनका लागि 2010 देखि माथिका कुनै पनि संस्करणहरुको प्रयोग गर्न सकिन्छ । यहाँ सिकाइएको तरीका 2010 वा त्यसभन्दा माथिका कुनै पनि संस्करणमा लागु हुनेछ ।

Power Point Slide मार्फत सजिलै भिडियो निर्माण गर्न सकिन्छ र यो निकै उपयोगी पनि हुन्छ । शैक्षणिक क्षेत्र लगायतका विभिन्न क्षेत्रमा यसको प्रभावकारी प्रयोग गर्न सकिन्छ । सामान्य स्लाइडमात्रै निर्माण गर्न जान्नुहुन्छ भनेपनी तपाईंले यो काम सजिलै गर्न सक्नुहुनेछ ।

यसको प्रयोगद्वारा विविध भिडियो बनाइ अनलाइन शिक्षण लगायतका कामहरू गर्न सकिन्छ ।

यसको अर्को फाइदा भनेको कम्प्युटरमा Screen Recorder बिना नै आफ्नो प्रीजेन्टेसन स्लाइडमा आवाज भरेर भिडियो बनाउन सकिन्छ । कतिपय YoyTube च्यानल प्रस्तोताहरुले पनि यहि तरीकाद्वारा शैक्षणिक भिडियो निर्माण गर्ने गर्दछन् । शैक्षिक क्षेत्रमा त यो निकै उपयोगी छ ।

Ms Power Point मार्फत भिडियो निर्माण गर्न सकिन्छ भन्ने जानकारी हाम्रा दर्शकलाई प्राप्त होस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।

तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।

तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

यस च्यानलको पावरपोइन्ट सिकाइको विस्तृत भिडियो प्राप्त गर्न तलको लिङ्कमा जानुहोला ।

Powerpoint Tutorial Video Link :
   • पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुति...  


भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book

#nepalibook
#PowerPointToVideo
#InPowerpoint2010

Комментарии

Информация по комментариям в разработке