प्रारम्भिक स्तरबाट संस्कृत उच्चारण सिक्ने सरल विधि । How to read Sanskrit. Chandu Acharya.

Описание к видео प्रारम्भिक स्तरबाट संस्कृत उच्चारण सिक्ने सरल विधि । How to read Sanskrit. Chandu Acharya.

नमस्कार!,
जय श्रीमुक्तिनाथ! ,
प्रिय दर्शकहरू! हजुरहरूलाई संस्कृत ज्ञान मञ्जरीमा स्वागतम् । हामी यस च्यानलमा धार्मिक एवं सांस्कृतिक विषयवस्तुहरू लिएर आइरहन्छौ ।

हजुर हाम्रो च्यानलको नयाँ दर्शक हुनुहुन्छ र हाम्रा यस्तै प्रकारका भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब (subscribe) गरी साथमा रहेको घण्टीको बटन पनि थिच्न नबिर्सनुहोला । सब्स्क्राइब (subscribe) गर्नाले हामीले राखेको नयाँ भिडियो हजुरले सर्वप्रथम पाउनुहुनेछ ।

Coming Soon Video Title:- संस्कृत भाषा कसरी सिक्ने ?

तपाईँले तल दिएको माध्यमले चासो लागेको विषयलाई सजिलै हेर्न सक्नुहुन्छ:-
00:00 - प्रारम्भ
01:50 - सूचना
02:26 - वर्णहरूको परिचय
03:55 - अ आ इ ई को उच्चारण ।
04:52 - क ख को उच्चारण ।
07:10 - अ आ आदि स्वर वर्णहरूको उच्चारण गर्ने नियम ।
10:27 - क ख आदि व्यञ्जन वर्णहरूको उच्चारण गर्ने नियम ।
16:12 - श ष स को उच्चारण कसरी गर्ने? ।
21:41 - श्लोक आदि पढ्ने विधि ।
22:50 - जोडिएका अक्षरको उच्चारण कसरी गर्ने ?
26:40 - यदा यदा हि धर्मस्य श्लोक उच्चारण ।
28:16 - नेपाली श्लोक उच्चारण ।
30:24 - विविध श्लोक उच्चारण (आदौ रामतपो.., आदौ देवकी...आदि)।

Facebook -
https://www.facebook.com/profile.php?...

Facebook page -
https://www.facebook.com/profile.php?...

कुनै प्रकारको जिज्ञासा भएमा फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ ।

#sanskrit #sanskritlanguage #learn_sanskrit_for_beginners #satisfying

Комментарии

Информация по комментариям в разработке