Evening Walk, Kathmandu, HanumanDhoka, Basantpur, Newroad, Indrachowk & Taleju Temple.Sikali Niritya

Описание к видео Evening Walk, Kathmandu, HanumanDhoka, Basantpur, Newroad, Indrachowk & Taleju Temple.Sikali Niritya

हामि काठमाण्डौ, हनुमान ढोका स्थित, तलेजु मन्दिर परिसर बाट बेलुका ७:३० मा घुम्न निस्के सिम-सिमे पानि परिरहेका थियो हनुमानढोका - बसन्तपुर - न्युरोड - न्यरोड गेट हुदै इन्द्रचोक - तलेजु मन्दिर पुगेम !

काठमाण्डौ, हनुमान ढोका स्थित, तलेजु मन्दिर परिसरको डबलीमा श्री सिकाली अजिमा देव गण (रुद्रायणी देवी) को नृत्य गरिएको थियो ! हामीले भित्र गएर हेर्ने मौका पाए तर भित्र फोटो र Video खिच्न भने निषेधित रहेछ खिचन मिलेन !

यस Vlog हेरी दिनु भएकोमा धन्यवाद !🙏

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Комментарии

Информация по комментариям в разработке