गण्डकी प्रदेश सांसद दीपक मनाङे भन्छन; मन्त्रालय बेच्दिन्छु ! || डेढ देखि ३ करोड || Deepak Manange

Описание к видео गण्डकी प्रदेश सांसद दीपक मनाङे भन्छन; मन्त्रालय बेच्दिन्छु ! || डेढ देखि ३ करोड || Deepak Manange

गण्डकी प्रदेश सांसद दीपक मनाङे भन्छन; मन्त्रालय बेच्दिन्छु ! || डेढ देखि ३ करोड || Deepak Manange

कांग्रेसले डेढ करोड दिन्छु भनेको छ, एमालेसंग ३ करोड मागेको छु !
अल्छी लाग्यो भन्दै मन्त्री गुरूङले दिए राजीनामा

गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्।
सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन्।
'अब सरकारमा नजाने, अल्छी लाग्यो'

#gandakipradesh

Комментарии

Информация по комментариям в разработке