दिउँसो २ बजेको कान्तिपुर समाचार, १३ असार २०८१ | Kantipur Samachar

Описание к видео दिउँसो २ बजेको कान्तिपुर समाचार, १३ असार २०८१ | Kantipur Samachar

* एसइई परीक्षामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण / दुई विषयमा मात्रै अनुतीर्ण हुनेहरुको मौका परिक्षा साउन १८ र १९ गते ।

* बाढी पहिरो प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुले गरे सरकारको ध्यानाकर्षण / सडक र खानेपानीको समस्या समाधान गर्न माग ।

* पाकिस्तानको दक्षिणी शहर कराँचीमा अत्यधिक गर्मीका कारण छ दिनमा ५ सयभन्दा बढीको मृत्यु / हजारौं अस्पताल भर्ना।

* अफगानिस्तानविरुद्ध एकपक्षीय जित हात पार्दै दक्षिण अफ्रिका पहिलो पटक टी-ट्वेन्टी विश्वकपको फाइनलमा / अफगानिस्तान ९ विकेटले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке