खुमन अधिकारीको दोस्रो बिहे ? यसो भन्छन् बेहुला-बेहुली || Khuman's 2nd Married with Sushila Gautam

Описание к видео खुमन अधिकारीको दोस्रो बिहे ? यसो भन्छन् बेहुला-बेहुली || Khuman's 2nd Married with Sushila Gautam

सोमबारको दिन दिउँसोको समय थियो, नक्साल चोकबाट नजिकैको एक घरमा बिहेको तामजाम मज्जैले चलेको थियो । जग्गेमा बेहुला–बेहुली अनि उनीहरुको छेउमा लोकन्ती र केहि पर पन्चेबाजा बजाउने हरु । जग्गेमा थिए गायक खुमन अधिकारी र गायिका शुशिला गौतम । त्यो माहोल देख्दा साँच्चै नै बिहे भएको भान हुन्थ्यो । तर बुझ्दै जाँदा त्यो साँच्चीकै बिहे भने रहेनछ ।

गायक खुमन अधिकारी र गायिका शुशिला गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि यो एउटा लोकगीतको सुटिङ थियो ।
for the news Click on link: http://artistkhabar.com/artist-news/4307

-------------------------------------------------------------
Artist:
- Singer Khuman Adhikari
- Singer Sushila Gautam
- Model Mahendra Gautam
- Model Renu Magar
- Director Bikram Chauhan

Host: Gopi Krishna Chapagain
Camera: Saroj Simkhada
-------------------------------------------------------------
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.

Subscribe us
Youtube: https://www.youtube.com/channel/UCRky...

Like us on
Facebook:   / artistkhabar  

Follow us on
Twitter:   / artistkhabar  

Circle us on G+: https://plus.google.com/+ArtistKhabar...


Official Website:
www.artistkhabar.com


[email protected]
web:www.artistkhabar.com

Комментарии

Информация по комментариям в разработке