Kedar Bhakta Mathema in TOUGH talk with Dil Bhusan Pathakk

Описание к видео Kedar Bhakta Mathema in TOUGH talk with Dil Bhusan Pathakk

मुलुक संकटको भूमरीमा छ । आगामी ११ महिना भित्र तीन तहको निर्वाचन गरेर राजनीतिक स्थिरता कायम गर्नु पर्ने वेला नेताहरु चुनाव गराउनु पर्ने भाषण गर्दै दिन कटाइरहेका छन् । सत्ता भागवण्डाको राजनीति सबै भन्दा फष्टाएको छ ।
व्यवस्था र शासक फेरिए पनि पद्धती फेरिएन । युवाहरु विदेशिने क्रम बढ्दो छ । प्राज्ञिक क्षेत्र राजनीतिक हस्तक्षेपका कारण दिनानु दिन खस्किदै गएको छ । विश्वविद्यालयको माथि देखि तलसम्मका निकायमा योग्यता, क्षमता र कार्यदक्षता भन्दा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति गर्ने परिपार्टी बसाइएको छ । जसका कारण मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने संस्था दिन प्रतिदिन ओरालो लाग्दै गएका छन् । योग्य प्राध्यापकहरुले स्वेछिक अवकास लिने र युवा जनशक्ति विदेश भासिने क्रम वढ्दो छ ।
यही अबस्थामा देश कता जाला ? नेताहरु कहिले जिम्मेवार बन्लान् ? नेपालको शिक्षा प्रणाली कस्तो छ ? विश्वविद्यालय राजनीतिक भागबन्डाका आधारमा सञ्चालन गर्दा भविश्यमा मुलुकले के कस्ता क्षति वेहोर्नु पर्ला ? यिनै प्रश्नको जवाफ खोज्न आज मैले टफ टकमा का पूर्व उपकुलपति केदारभक्त माथेमालाई स्टुडियोमा बोलाएको छु । माथेमासंग जापानका लागि राजदुतको अनुभव समेत छ ।मुलुक संकटको भूमरीमा छ । आगामी ११ महिना भित्र तीन तहको निर्वाचन गरेर राजनीतिक स्थिरता कायम गर्नु पर्ने वेला नेताहरु चुनाव गराउनु पर्ने भाषण गर्दै दिन कटाइरहेका छन् । सत्ता भागवण्डाको राजनीति सबै भन्दा फष्टाएको छ ।
व्यवस्था र शासक फेरिए पनि पद्धती फेरिएन । युवाहरु विदेशिने क्रम बढ्दो छ । प्राज्ञिक क्षेत्र राजनीतिक हस्तक्षेपका कारण दिनानु दिन खस्किदै गएको छ । विश्वविद्यालयको माथि देखि तलसम्मका निकायमा योग्यता, क्षमता र कार्यदक्षता भन्दा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति गर्ने परिपार्टी बसाइएको छ । जसका कारण मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने संस्था दिन प्रतिदिन ओरालो लाग्दै गएका छन् । योग्य प्राध्यापकहरुले स्वेछिक अवकास लिने र युवा जनशक्ति विदेश भासिने क्रम वढ्दो छ ।
यही अबस्थामा देश कता जाला ? नेताहरु कहिले जिम्मेवार बन्लान् ? नेपालको शिक्षा प्रणाली कस्तो छ ? विश्वविद्यालय राजनीतिक भागबन्डाका आधारमा सञ्चालन गर्दा भविश्यमा मुलुकले के कस्ता क्षति वेहोर्नु पर्ला ? यिनै प्रश्नको जवाफ खोज्न आज मैले टफ टकमा का पूर्व उपकुलपति केदारभक्त माथेमालाई स्टुडियोमा बोलाएको छु । माथेमासंग जापानका लागि राजदुतको अनुभव समेत छ ।
To Follow :
Facebook:   / toughtalk  
Twitter:   / dilbhusanpathak  
Youtube: https://www.youtube.com/channel/UClgq...

Комментарии

Информация по комментариям в разработке