SHAH 31 || यसरी पंचायती व्यवस्थाको अन्त्य हुन गयो ? || Democracy in Nepal ||

Описание к видео SHAH 31 || यसरी पंचायती व्यवस्थाको अन्त्य हुन गयो ? || Democracy in Nepal ||

The 1990 People's Movement commonly called Jana Andolan was a multiparty movement in Nepal that brought an end to absolute monarchy and the beginning of the constitutional monarchy. It also eliminated the Panchayat system. The movement was marked by the unity between the various political parties...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
SHAH 31 || यसरी पंचायती व्यवस्थाको अन्त्य हुन गयो ? || Democracy in Nepal ||

सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Democracy_in_Nepal

Комментарии

Информация по комментариям в разработке