AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार साँझ ७ बजे | AP1HD

News Presenters : Niraj Raj Joshi and Roshani Kathet

Headlines:

१. बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाई, उच्च अदालतद्वारा काठमाडौं जिल्ला अदालतको फैसला बदर, विश्वकप क्रिकेटमा सहभागिताको बाटो खुला ।

२. सत्तारुढ र प्रतिपक्षी मुठभेडकै मुडमा, सदन चल्न नदिने कांग्रेसको अडान, अब दादागिरी नचल्ने एमाले अध्यक्ष ओलीको चेतावनी ।

३. पाँचवर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन १ सय खर्ब पुर्याउने सोह्रौं योजनाको लक्ष्य, सरकारका नीति तथा कार्यक्रमप्रति निजीक्षेत्र उत्साहित ।

४. तनाबपूर्ण सम्बन्धकावीच चीन भारतको प्रमुख व्यापार साझेदार, १ सय १८ अर्ब डलरको व्यापार, दोश्रोमा अमेरिका र तेश्रोमा यूएई ।

र,

५. पेरिस ओलम्पिकअन्तर्गत टेबलटेनिसको दक्षिण एशियाली छनोट सम्पन्न, नेपालका स्यान्टु श्रेष्ठलाई अवसर ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке